FAQs Complain Problems

सुचना तथा समाचार

राजापुर नगरपालिका वडा न ७ को कार्यालय

राजापुर नगरपालिका वडा न‌ं. ७ साविक भिम्मापुर गा‍ वि स को वडा न १, ६ र ७  मिलेर बनेको छ । राजापुर नगरपालिका वडा न‌‍‌ ७ को क्षेत्रफल ८.३० वर्ग किलोमीटर रहेको छ । राजापुर नगरपालिका पाश्वचित्र २०७५ अनुसार वडा न ७ को कुल जनसंख्या ३३७२ रहेको छ । जस मध्य महिला १८६७ र पुरुष १००५ रहेका छन भने जम्मा घरधुरी ७६६ रहेकाे छ ।

Nepali
Population: 
३३७२
Ward Contact Number: 
रामु थारु - ९७६५५२२०५७
Weight: 
0

सुचना तथा समाचार