FAQs Complain Problems

सुचना तथा समाचार

राजापुर नगरपालिका वडा न १० को कार्यालय

राजापुर नगरपालिका वडा न‌ं. १० साविक खैरीचन्दनपुर गा‍ वि स को वडा न १, २, ३, ४, ५, ६, ७, ८ र ९  मिलेर बनेको छ । राजापुर नगरपालिका वडा न‌‍‌ १० को क्षेत्रफल १८.८४ वर्ग किलोमीटर रहेको छ । राजापुर नगरपालिका पाश्वचित्र २०७५ अनुसार वडा न १० को कुल जनसंख्या ६५५६ रहेको छ । जस मध्य महिला ३२१३ र पुरुष ३३४३ रहेका छन भने जम्मा घरधुरी १२६८ रहेकाे छ ।

Nepali
Population: 
६५५६
Ward Contact Number: 
शिब लाल थारु- ९७६५५२२०६०
Weight: 
0

सुचना तथा समाचार