FAQs Complain Problems

सुचना तथा समाचार

राजापुर नगरपालिका वडा न ६ को कार्यालय

राजापुर नगरपालिका वडा न‌ं. ६ साविक मानपुर टपरा गा. वि. स.को वडा न‌ं. १, २, ८ र ९  मिलेर बनेको छ । राजापुर नगरपालिका वडा न‌‍‌ ६ को क्षेत्रफल १२.२६ वर्ग किलोमीटर रहेको छ । राजापुर नगरपालिका पाश्वचित्र २०७५ अनुसार वडा न ६ को कुल जनसंख्या ५६१७ रहेको छ । जस मध्ये महिला ३०३४ र पुरुष २५८३ रहेका छन भने जम्मा घरधुरी ११८५ रहेकाे छ ।

Nepali
Population: 
५६१७
Ward Contact Number: 
अशराज न्यौपाने- ९७६५५२२०५६
Weight: 
0

सुचना तथा समाचार