FAQs Complain Problems

राजापुर नगरपालिका वडा न ९ को कार्यालय

राजापुर नगरपालिका वडा न‌ं. ९ साविक भिम्मापुर गा‍ वि स को वडा न ३, ४, ५, ८ र ९  मिलेर बनेको छ । राजापुर नगरपालिका वडा न‌‍‌ ९ को क्षेत्रफल १०.१३ वर्ग किलोमीटर रहेको छ । राजापुर नगरपालिका पाश्वचित्र २०७५ अनुसार वडा न ९ को कुल जनसंख्या ४६६३ रहेको छ । जस मध्य महिला २०५६ र पुरुष २६०७ रहेका छन भने जम्मा घरधुरी १०१८ रहेकाे छ ।

Nepali
Population: 
४६६३
Ward Contact Number: 
विष्णु प्रसाद थारु - ९८५८०६०३०९
Weight: 
0