FAQs Complain Problems

सुचना तथा समाचार

राजापुर नगरपालिका वडा न १ को कार्यालय

राजापुर नगरपालिका वडा न‌ं. १ साविक दाैलतपुर गा. वि. स.को वडा न‌ं. १, २, ५, ६, ७, ८ र ९ मिलेर बनेको छ । राजापुर नगरपालिका वडा न‌‍‌ १ को क्षेत्रफल १३‍.३२ वर्ग किलोमीटर रहेको छ । राजापुर नगरपालिका पाश्वचित्र २०७५ अनुसार कुल जनसंख्या ५३९७ रहेको छ । जस मध्य महिला ३०४० र पुरुष २३५७ रहेका छन भने जम्मा घरधुरी १२८३ रहेकाे छ ।

Nepali
Population: 
५३९७
Ward Contact Number: 
बाबुराम थारु - ९७६५५२२०५१
Weight: 
0

सुचना तथा समाचार