FAQs Complain Problems

राजापुर नगरपालिका वडा न ५ को कार्यालय

राजापुर नगरपालिका वडा न‌ं. ५ साविक बदालपुर गा‍ वि स को वडा न १, २, ३, ४, ५, ६, ७, ८ र ९  मिलेर बनेको छ । राजापुर नगरपालिका वडा न‌‍‌ ५ को क्षेत्रफल १५.०७ वर्ग किलोमीटर रहेको छ । राजापुर नगरपालिका पाश्वचित्र २०७५ अनुसार वडा न ५ को कुल जनसंख्या ६३११ रहेको छ । जस मध्य महिला ३३७३ र पुरुष २९३८ रहेका छन भने जम्मा घरधुरी १३६० रहेकाे छ ।

Nepali
Population: 
६३११
Ward Contact Number: 
रमेश चाैधरी - ९७६५५२२०५५
Weight: 
0